दमक सफा राख्न ब्यवसायीको सक्रियता

 दमक / दमकको नमुना बजारलाई सफा र हरावरा कायम राख्न सरसफाई अभियान शुरु गरेका छन् । महासंघ कोशी प्रदेश अध्यक्ष गणेश बहादुर बस्नेतको नेतृत्वमा ब्यबसायीहरुको टोलीले बृहत सरसफाई गरेको हो । शुक्रवार बिहान ७ बजे सञ्चालन गरिएको बजार सरसफाई कार्यक्रममा दमक उद्योगा बाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, महासंघ दमक नगर अध्यक्ष रमेश लुईंटेल, … Continue reading  दमक सफा राख्न ब्यवसायीको सक्रियता